लायन्स क्लव अफ काठमाडाै सिद्धिकाे आयाेजनामा सचेतना कार्यक्रम सम्पन्न्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७९, सोमबार १२:०२

काठमाडाै । लायन्स क्लव अफ काठमाडाै सिद्धिकाे आयाेजनामा लिभर क्यान्सर सम्बिन्ध स्वास्थ्य चेतना तथा अल्काइन पानी बा्रेकाे एक दिने सचेतना कार्यक्रम सफलतापूवर्क सम्पन्न् भएकाे छ ।  काठमाडौँको हातिसा्रमा सम्पन्न कार्यक्रममा क्लबले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकाे संयाेजन लायन्स सुमित्रा रंजितले  गर्नु भएकाे हाे  । कार्यक्रममा लायन नि्रा बज्राचार्य ,विषणुहरि फुयाल,सुस्मा काेइराला,सन्ताेष सरार्फ ,विजय बन्जु लगायत लायन्स लिडरहरुको भव्य उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम साधा्रण पानि र अल्काइन पानी बा्रेकाे भिन्नता बारे छलफल तथा सचेतना प्रदान गरिएकाे थियाे भने लिभर क्यान्सरसंग सम्बन्धित जनचेतना मुलक वक्तव्य राखिएकाे थियाे । लिभर क्यान्सरका विषायमा वरिषठ डाक्टर गाेपाल प्रधानले परामश दिनु भएकाे थियाे  । कार्यक्रममा लायन्ससँग सम्बन्धित समाजसेवी  व्यक्तित्वहरुलाई सम्मान, प्रशंसा र कदरपत्र प्रदान गरिएको थियो ।

 

फाेटाे फिचर

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१