व्यवसायी मन्जु सिंह सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७९, आईतवार १४:३३

काठमाडौँ । व्यवसायि मन्जु सिंह सम्मानित हुनु भएको छ । शनिबार राजधानीमा आयोजित राष्ट्रिय अनलाइन पत्रकार संघको ९ औ वार्षिकोत्सवका अवसरमा सिंह सम्मानित हुनु भएको हो । इन्द्रचोकको मिठो लस्सीकी  संचालक सिंह एक सफल महिला व्यवसायी हुनुहुन्छ । उहा बिगत लामो समय देखि सामाजिक कार्यमा समेत संलग्न हुनुहुन्छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१