ज्योतिष पण्डित मणि पाण्डे सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७९, आईतवार १४:२७

काठमाडौँ । ज्योतिष मणि पाण्डे सम्मानित हुनु भएको छ । शनिबार राजधानीमा आयोजित राष्ट्रिय अनलाइन पत्रकार संघको ९ औ वार्षिकोत्सवका अवसरमा पाण्डे सम्मानित हुनु भएको हो ।

पाण्डे विगत लामो समय देखि बैदिक ज्योतिष तथा अनसन्धानमा संलग्न हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१