रामेछापमा जीप दुर्घटना, ४ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७९, शुक्रबार ०५:४७

काठमाडौं । रामेछापमा जीप दुर्घटनापरि ४ जनाको मृत्यु भएको छ। रामेछापको मन्थली नगरपालिका-७ भटौलीको कौछिनीमा बोलेरो जीप दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१