भियतनामसँग नेपाल पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७९, बिहीबार ०५:३२

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो खेलमा भियतनामविरुद्ध नेपाल पराजित भएको छ।

दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजति भएको हो।

भियतनामले ५ गोल गर्दा नेपालका लागि साबित्रा भण्डारीले सान्तवना १ गोल फर्काइन।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन्। यस्तै, फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे।

छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१