बालुवाटारमा सत्ता गठबन्धनको बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७९, बुधबार ०५:५७

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ १० दलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत गठबन्धन दलका शिर्ष नेताहरुको सहभागी रहेको छ।

बैठकमा सरकारका न्यूनतम साँझा कार्यक्रम, बैशाख १० गते हुन लागेको उपनिर्वाचन र मन्त्रिपरिषद्‍लाई पूर्णता दिने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१