राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७९, आईतवार ०६:५१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भैरहेको अस्प्तालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१