सभापति देउवाले ९ मन्त्रालय माग्दा भएन सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७९, बुधबार ०६:२६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा ९ मन्त्रालय माग्दा सहमति जुटेन सकेको छैन।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा सभापति देउवाले कांग्रेसलाई ९ मन्त्रालय माग्दा सहमति नजुटेपछि बैठक निष्कर्ष विहिन भएको हो।

देउवाले नौ मन्त्रालयको अडान लिएपछि एकीकृत समाजवादी र जसपाले पनि समान तीन/तीन र लोसपाले दुई मन्त्रालय पाउनु पर्ने अडान राखेका थिए।

मंगलबार प्रस्तावमा मात्रै छलफल भएको र भागबण्डाबारे सहमति मिलाउन बुधबार ९ बजे फेरि बैठक बस्ने भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१