सुन चाँदीको मूल्यमा गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७९, मंगलवार १४:५२

काठमाडौं १४ चैत । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ५५ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१