बुढानिलकण्ठ नगरपालिकामा फाइजर खोपको बुस्टर डोज लगाइने, कहाँ छन खोप केन्द्रहरु ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७९, आईतवार ०८:४५

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकामा आजबाट फाइजर खोपको बुस्टर डोज लगाउन शुरु हुनेछ । बुढानिलकण्ठ नगरपालिकामा चैत्र १२ गते देखि १७ गते सम्म फाइजर खोको बुस्टर मात्रा लगाइने छ।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा रहेका खोप केन्द्रहरुमा १०.३० बजे देखि ४ बजे सम्म खोप लगाइनेछ।

कहाँ छन खोप केन्द्र र को को छन सम्पर्क व्यक्तिहरु ः

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१