जनमुखी सेवा प्रवाह गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७९, बिहीबार ०६:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज आफ्नो कार्यकक्षमा नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आफ्नो कार्यकक्षमा बोलाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई अझै जनमुखी सेवाप्रवाह गर्न र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१