कांग्रेस सरकारमा जाँदैछ, गल्ती गर्ने छुट छैन : नेता कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७९, बुधबार ०६:०३

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस अब सरकारमा गइरहेको र गल्ती गर्ने छुट नरहेको बताएका छन्।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस अब सरकारमा गइरहेको र गल्ती गर्ने छुट नरहेको बताएका हुन्।

‘नेपाली कांग्रेस एक दुई दिनमै सरकारमा जाँदैछ। अब कांग्रेससँग गल्ती गर्ने छुट छैन। नेपालमा देखिएको आर्थिक मन्दीलाई कांग्रेसले गम्भीररूपमा लिएको छ। त्यसको जिम्मेवारी कांग्रेसले लिन्छ,’ उनले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१