घोडेजात्राको बिदामा पनि राहदानी विभाग खुला रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७९, मंगलवार ०८:२९

सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो । विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

विभागले सेवाग्राहिको चापलाई ध्यानदिँदै कार्यलय खुल्ला रहने निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०