एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७९, सोमबार १३:२६

काठमाडौँ ६ चैत । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिँदै छन् । एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले आज दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१