प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७९, आईतवार १२:३१

काठमाडौँ ५ चैत । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका छन्। कांग्रेसकाे अाज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेतृत्वको सरकारमा सहभागी हुने र सरकारमा जाने निर्णय गरेको हो।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१