जसपाद्वारा समानुपातिक सांसदमा अन्सारी सिफारिस अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७९, बिहीबार १६:३८

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ । सांसद सहनाज रहमानको निधन भएपछि रिक्त स्थानमा जसपाले मञ्जुलाई पठाउने भएको हो । आज बसेको पार्टिको बेठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०