राष्ट्रपतिको औपचारिक तस्वीरमा हटाईएको कोठीको चर्चा पश्चात नयाँ तस्विर अपडेट गरियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७९, बुधबार १४:३३

राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर अपडेट गरेको छ  । यसपटकको तस्वीर वास्तविक देखिएको छ ।

त्यसपछि सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा यसबारे चर्चा र आलोचना भएको थियो ।

उक्त तस्वीरमा राष्ट्रपति पौडेलको अनुहारको कोठी हटाइएको थियो भने अनुहारमा देखिने वृद्धाबस्थाका निशानहरूलाई पनि मेटाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१