सम्भोग गर्दै गरेको हेर्ने मानिसलाई कछुवाले यसरी लखेट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७९, शनिबार १८:३८

यौन सम्बन्धि बिषयमा मानव जातीलाई बाहिर देखाउन, सुनाउन अप्ठयारो लाग्छ । तर तपाई हामीले अन्य जन्तु जनावरहरुले भने खुलेआम यौन सम्पर्क गरिरहेको देख्न सक्छौ ।

केहि वर्ष अगाडी मडागास्कारमा यस्तो घटना भएको छ । जहाँ एउटा कछुवाले नेसनल जियोग्राफिक च्यानलका एकजना पत्रकारलाई लखेटेको छ । कछुवाले नेसनल जियोग्राफिक च्यानलका एकजना पत्रकारलाई लखेट्नुको कारण भने यस्तो रहेछ । मडागास्कारको जंगली क्षेत्रमा भ्रमणको क्रममा चर्को आवाज निकालेर सम्भोग गरिरहेको कछुवाको एक जोडीको दृश्य खिचिरहेका पाउल रोज नामका पर्यटकलाई कछुवाले देखे ।

Yamaha Inner News

अल्डाब्रा जातिको कछुवाका भालेपोथी यौनक्रिडामा मस्त रहेको पाए पछि ती पत्रकार र उनको समूहका मानिसहरुले कछुवाको कर्मको भिडियो खिच्न थाले । यौनक्रिडामा मस्त भैरहेको बेला मानिसहरुको गाइँगुइँ तथा क्यामराको क्लिक झ्लिक् कछुवाको जोडीले थाहा पाए । निकै भिमकाय जिउ भएको भालेलाई रिस उठेर तत्काले पोथीको जिउबाट ओर्लिएर ऊ आफुलाई हेर्ने र खिच्ने मानिसलाई आक्रमण गर्न थाले ।

यद्यपी ती पत्रकारलाई भने सम्भोगको सत्र चलिरहेको बेला कछुवाले मानिसको हेराइ वा आवतजावत मन पराउँदैन भन्ने कुरा थाहा थियो ।
मानिसहरुलाई लखेटेर ३ सय ६५ मिटर पर पूराएपछि मात्र त्यो कछुवा थामियो र पुनः पोथी भएकै ठाउँतिर फर्कियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१