चिनियाँ राजदूतले भेटे काठमाडौंका मेयर, सहरी विकासको सहकार्यबारे छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७९, शुक्रबार ०५:२२

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई भेटेका छन् ।

राजदूत सोङले  महानगरको कार्यालमा रहेको मेयरको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।

सो क्रममा उनीहरुले सहरी विकासको सहकार्यबारे छलफल गरेको बताईएको छ ।

यसअघि अमेरिकी राजदूतले पनि मेयर साहसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१