‘मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ’: पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७९, बिहीबार १२:४७

काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरे ।

‘सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१