राष्ट्रपति निर्वाचनको रौनक, पौडेल र नेम्वाङको अंकमाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७९, बिहीबार १२:४०

काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत अहिले मतदान भइरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन भइरहेको छ । राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् । पौडेललाई कांग्रेससहित नौ दलीय गठबन्धनको समर्थन रहेको छ भने नेम्वाङ एमालेको तर्फबाट उम्मेदवार हुन् ।

राष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा उम्मेदवार पौडेल र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । उनीहरुले सामुहिक फोटो पनि खिचाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१