दुर्गममा पठाउँदा कर्मचारीलाई बढुवा गरेर पठाउनुपर्ने अवस्था : मन्त्री अमनलाल मोदी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७९, बिहीबार ०६:२१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीलाई दुर्गममा पठाउँदा बढुवा गरेर पठाउनुपर्ने अवस्था रहेको बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मोदीले दुर्गममा पठाउँदा बढुवा गरेर पठाउनुपर्ने अवस्था रहेको बताएका हुन्।

उनले भने,‘सबै कर्मचारी सुगम ठाउँमा मात्रै जान खोज्छन्, बढुवा गरेर दुर्गममा पठाउनुपर्ने अवस्था रहेछ। म मन्त्रालयको जिम्मेवारीमा आउँदा २ सय १४ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नै थिएनन्, अहिले धेरै जसो ठाउँमा पठाइसकेका छौँ। दुर्गममा पठाउँदा कर्मचारीलाई बढुवा गरेर पठाउनुपर्ने अवस्था छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१