राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७९, बिहीबार ०६:१९

काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का तटस्थ बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।

बैठकमा सहभागी नेताहरुले आफूहरु राजसंस्थाको पक्षधर रहेको भन्दै राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्नुपर्ने दवाब दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१