गूगलले आफुलाई ह्याक गरेर देखाउने जो कोहीलाई पनि कारबाही नभई इनाम दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७१, मंगलवार ०३:२५

काठमाडौँ । सर्च इंजिनको दुनियामा माहिर इन्टरनेट कम्पनि गूगलले आफुलाई ह्याक गरेर देखाउने जो कोहीलाई पनि कारबाही नभई इनाम दिने भएको छ । उसले अनुसंधानकर्ताहरुलाई २७ लाख डलरको पुरास्कार राशि समेत तोकेको छ । यसै अनुरुप जसले सर्च इंजिन गुगललाई उसको ब्राउजरमा आधारित अपरेटिंग सिस्टम क्रोम ओएसलाई ह्याक गर्न सक्छ उसले गुगलको उक्त इनाम पाउनेछ ।
timthumb (2)
कंपनीले यो पुरस्कार राशी यो बर्ष मार्चमा हुने प्वनियम ह्याकिंग प्रतियोगिताका लागि छुट्याएको हो । गूगलले एक ब्लगमा लेखे अनुसार, क्रोमियमको सुरक्षाको बिषयमा गुगलले आफुलाई अझै सुरक्षित राख्नको लागि र त्यो ह्याकको सुरक्षाको बारे अझै जानाकार बन्न नियमित रूपमा प्रतियोगिता गर्नेगर्छ । प्वनियम जस्तो प्रतियोगिताबाट क्रोमियम र आफ्नो सेवाको अझै बढी जानकारी गुगलले पाउने उसको विस्वास छ ।

वर्ल्ड़ ह्याकिंग प्रतियोगिता प्वनियम-४ यो बर्ष बैंकुवर, क्यानडामा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, पुस ९, २०८१