बुढानिलकण्ठ वडा नं ११ ले छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७९, बुधबार ०५:३४

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गर्ने भएको छ।

वडा नं ११ का अध्यक्ष राजु अधिकारीले सुचना जारी गर्दै फागुन १६ गते देखि १८ गते सम्म छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण गरिने जानकारी दिइएको छ।

सुचना :

प्रतिक्रिया