टोखा नगरपालिकाले नगरबासीलाई प्रेसरहाई र सुगरको औषधी निःशुल्क दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७९, मंगलवार ०७:१२

काठमाडौं । टोखा नगरपालिकाले आफ्नो नगरपालिकाभित्र बसोबास गर्ने स्थायी बासिन्दाहरुका लागि प्रेसर हाई (उच्च रक्तचाप) र सुगर (मधुमेह) को औधषी निःशुल्कदिने भएको छ ।  नगर प्रमुख प्रकाश अधिकारीले एक सुचना जारी गर्दै सुगर र प्रेसरका रोगीहरुले आफुले बसोबास गरिरहेको वडाको स्वास्थ्य संस्थामा गई नियमित खाने औषधीको नाम र सम्पर्क नम्वर उवलब्ध गराइदिनु हुन अनुरोध गर्नुभएको छ ।

टोखा नगरपालिकाले नियमित रुपमा औषधी सेवन गर्नेहरुका लागि अबदेखि निःशुल्क रूपमा उपलब्ध गर्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१