बालुवाटारमा ८ दलको बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७९, सोमबार ०६:२१

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बनेको ८ दलीय नयाँ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ।

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेलको पक्षमा अन्य दलसँग मत माग्नेदेखि सत्ता सहकार्यबारे छलफल भएको  नेताहरुले बताएका छन्। बैठकमा आठ दलका शीर्ष नेताहरुले सहभागिता जनाएका छन्।

प्रतिक्रिया