राष्ट्रपति निर्वाचनः मतदाताविरुद्ध उजुरी दिन सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७९, शुक्रबार ०४:५५

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत्  मतदाता नामावलीमा नाम समावेश भएकाहरु विरुद्ध उजुरी दिन सकिने छ ।
निर्वाचन आयोगले हिजो मतदाता नामावली सार्वजनिक गरेको थियो ।

आयोगका अनुसार आज  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यसैगरी, १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता तोकिएको छ । आगामी फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१