किवानिज MID Year Conference काठमाडौंमा हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७९, सोमबार ०६:४०

काठमाडौं  । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference २०७९ फागुन १३ गते तद्नुसार 25 Febureary 2023  मा  हुने  भएको छ  ।

१३ गते काठमाडौंमा हुने  कन्फरेन्सको मुख्य भूमिकामा Divisoin 3 North रहेको छ । उक्त Conference लैनचौर बैन्क्युट  काठमाडौमा विहानको ७.३० देखी दिनको ४.०० बजेसम्म हुने र उक्त कार्यक्रम Host – Divisoin 3 North, Co Host-Division 3 South, East & West काे आयोजक हुने गरी स्थान तय भएको आयोजकले जनाएको छ ।

काठमाडौंको लैनचौरमा हुने  कन्भेन्सनको सम्पूर्ण तयारि पुरा भएको आयोजकले  जानकारी गराउनुभयो । किवानिज वर्ष २०२१-२०२२ का गभर्नरहरुले  सोही वर्षमा क्लव, डिभिजन तथा डिष्ट्रिक वोर्ड सदस्यले गरेका कार्यहरुको मूल्याकंन गरी पुरस्कार र सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

यस वर्षको MID Year Conference  मा २५० भन्दा बढी किवानिसहरुको उपस्थिति रहने आयोजकले जनाएको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१