राष्ट्रपति निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७९, सोमबार ०५:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपतिको मनोनयनको २ दिन अगाडि सर्वदलीय छलफल बोलाउने तयारी भएको छ।

राष्ट्रपतिका लागि सत्तागठबन्धनको प्रमुख घटक एमाले आफूले राष्ट्रपति पाउनुपर्ने भन्दै आएको छभने माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति खोज्नु पर्ने बताउँदै आएको छ।

त्यस्तै संसद्‍को ठूलो दल कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनुपर्ने भन्दै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१