दिपक दिपाको मुभी छक्का पन्जा 4 को“ सिरुपाते जुङा मा दाहिने हातको ताउ” बोलको गीतले बजार तताउने संकेत

evccfn@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७९, आईतवार २१:००

काठमाडौं । यहि फागुन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको दिपक दिपाको नयाँ चलचित्र छकका पन्जा ४ को ट्रेलर सार्वजानिक भए संगै त्यो चलचित्रमा रहेको “ सिरुपाते जुङा मा दाहिने हातको ताउ” बोलको गीतले अत्यधिक बजार लिने संकेत गरेको छ ।
शंकर अधिकारी घायलको लेखन रहेको गीतमा बाबुल गिरीको स्वर संगीत र एरेन्ज रहेको छ ।
यो चलचित्र हेमराज बिसिले निर्देशन गरेका हुन् ।
चलचित्रको ट्रेलरमा थोरै मात्र देखाईएको गीतको माग अत्यधिक बढेको रचनाकार शंकर अधिकारी घायल बताउनुहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१