नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा एक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७९, शुक्रबार १३:४२

काठमाडौँ । नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेपछि कारबाहीका लागि साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

 

केन्द्रीय साईबर ब्यूरोले खनाललाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१