मेची- महाकाली साइकल यात्रामा निक्लिए गोकर्णेश्वरका धुर्ब हुमागाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७९, शुक्रबार ०६:०२

काठमाडौँ । अबुर्द रोग( क्यान्सर)को जनचेतना जगाउने उदेश्य सहित गोकर्णेश्वरका धुर्ब हुमागाईले मेची महाकाली साइकल यात्रा शुरु गरेका छन। आज बिहान गोकर्णेश्वर ५ स्थित अर्घतेश्वर महादेव मन्दिरमा एक कार्यक्रमका बीच उनलाई संबिधान सभा सदस्य एबम पूर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयाल, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता एबम वडा नं ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी पुर्व वडा अध्यक्ष रमेश अर्याल संचारकर्मी निर्मल अर्याल लगायत स्थानियले शुभकामना सहित बिदाइ गरेका हुन। साइकल यात्री हुमागाई आफै पनि क्यान्सर पिडित रहेको र क्यान्सर सम्बन्धी जनचेतना जगाउने उदेश्य सहित मेची महाकाली साइकल यात्रा शुरु गरेका हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१