राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग

suman100@gmail.com' suman basnet
३ फाल्गुन २०७९, बुधबार १४:२०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदहरुको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गरियोस्, र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाओस्’ उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१