सुन र चाँदीको मूल्य स्थिर

suman100@gmail.com' suman basnet
१ फाल्गुन २०७९, सोमबार १४:१६

सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सार्वजनिक बिदा भएपनि सुनको मूल्य तोकिएको छ ।

सोमबार सुन र चाँदीको कारोबार आइतबारकै मूल्यमा भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार, तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय र चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१