अर्थमन्त्री विष्णु पौडेलद्वारा पत्रकार सम्मेलन आयोजना

suman100@gmail.com' suman basnet
२९ माघ २०७९, आईतवार ११:४१

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पौडेलले आज (आइतबार) साँझ ५ बजे अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

बजेटको मध्यावधी समिक्षा गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१