सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको छ।

suman100@gmail.com' suman basnet
२९ माघ २०७९, आईतवार ११:२१

नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सनु चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख चार हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी अघिल्लो कारोबार दिनमा प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

पाँच रुपैयाँले बढेको चाँदीको भाउ नेपाली बजारमा आइतबार प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१