त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक ठाकुर निलम्बनमा

suman100@gmail.com' suman basnet
२७ माघ २०७९, शुक्रबार १३:४५

घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

विदेशी एयरलाइन्सका प्रतिनिधिसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको जनाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१