थाहा पाउनुस् , यी पाँच लक्षण देखिए स्तन क्यान्सर हुनसक्छ

suman100@gmail.com' suman basnet
२६ माघ २०७९, बिहीबार १२:५५

पछिल्लो समय स्तन क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा छ । समयमै स्तन क्यान्सर हो भनेर थाहा पाउन नसक्दा उपचारमा समेत समस्या परेको छ ।
त्यसैले आज हामी स्तन क्यान्सरबारेमा केही चिन्ह वा लक्षणबारेमा जानकारी दिन चाहन्छौँ ।

स्तन क्यान्सर हुन सक्ने पाँच लक्षण

  • स्तनबाट असामान्य रुपले दूध, पानी वा रगत आउनु ।
  • स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु ।
  • स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु ।
  • स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्दै जानु ।
  • स्तनको छाला खुईलिनु अथवा रङ परिवर्तन हुनु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१