विप्लवले मिटरब्याजी र महंगीका बिरुद्ध देशव्यापी प्रदर्शन गर्ने

suman100@gmail.com' suman basnet
२५ माघ २०७९, बुधबार १५:५९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चर्को महंगीको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताएका हुन् ।

‘राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१