राष्ट्रपति भण्डारीले संघीय संसद्‍लाई सम्बोधन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७९, आईतवार १९:१५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छिन्। उनले माघ २७ गते दिउँसो ३ बजे संसद्‍को बैठकलाई सम्बोधन गर्नेभएकी हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०