रेशमको मुद्धामा प्रत्यर्थी झिकाउने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७९, आईतवार १९:१२

काठमाडौं। टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र टंक बहादुर मोक्तानको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरीलगायतले विपक्षी बनाएकाहरु सर्वोच्च आउनुपर्ने भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०