पठानले ९ दिनमा कमायो ९ सय करोड भारु

suman100@gmail.com' suman basnet
२० माघ २०७९, शुक्रबार १४:५१

बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र पठान यतिबेला चर्चामा रहेको छ।

४ वर्षपछि कमब्याक गरेका खानको यो चलचित्रलाई विश्वभरबाट राम्रो साथ पाइरहेको छ।

पठानले ९ दिनमा विश्वभरबाट ९ सय करोड भारतीय रुपैयाँ कमाएको छ।

चाडै नै यो फिल्म हजार करोड क्लबमा शामेल हुने लयमा देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१