विपक्षी दलहरुको बैठक बोलाउँदै कांग्रेस

suman100@gmail.com' suman basnet
२० माघ २०७९, शुक्रबार १३:१५

नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।बैठक शनिबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको कांग्रेसले जनाएको छ।

बैठकमा एकीकृत समाजवादी, लोसपा, जनमोर्चालगायतका दलहरु सहभागी हुने जनाइएको छ।

बैठकमा राष्ट्रिय सभा उपनिर्वाचन, उपाध्यक्ष निर्वाचनलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१