कांग्रेस असल प्रतिपक्ष बन्ने सकेन : प्रदीप ज्ञवाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७९, आईतवार ०८:३२

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेस सत्ताको पछि लागेको आरोप लगाएका छन् ।

कांग्रेस पद प्राप्ति र सत्ताको मोहमा लागेकोले असल प्रतिपक्षी पनि बन्न नसकेको आरोप लगाए ।

उनले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने पनि ठोकुवा गरे ।

आज (शनिबार) प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ज्ञवालीले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१