गोकर्णेश्वर नगरपालिका वडा नं ६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

suman100@gmail.com' suman basnet
९ माघ २०७९, सोमबार ११:३१

गोकर्णेश्वर नगरपालिका वडा नं ६ को नवनिर्मित वडा कार्यालय भवन गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामाले संयुक्त रुपमा उक्त भवनको रिबन काटि उद्घाटन उद्घाटन गरिएको छ । करिब एक करोड ३० लाखको लागतमा सांढे दुइ तलाको उक्त भवन आइतबार एक कार्यक्रमका बीच गरेका हुन।वडा अध्यक्ष नवराज लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारी कुईकेल, जयराम महत, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा, नगरपालिका लेखा प्रमुख रामजी रायमाझी, शिक्षा शाखा प्रमुख डण्डपाणी शर्मा, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, बौद्ध प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेत लगायत वडा सदस्यहरु सहित स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१