सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले गरिन् पदभार ग्रहण

suman100@gmail.com' suman basnet
३ माघ २०७९, मंगलवार १४:२३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

शर्मा यसअघि पनि केन्द्र सरकारको मन्त्री भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१