डा. मनोर दिन सैयदको पहलमा शैक्षिक सहायता

suman100@gmail.com' suman basnet
२२ पुष २०७९, शुक्रबार १६:३३

काठमाडौं । चर्चित चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयदको पहलमा ११० जना विद्यार्थीहरुलाई जाडो मौषमको लागि अति
उपयोगी न्यानो कपडा र खेलकुद सामग्रीहरु वितरण गरिएको छ ।                     

श्री छेत्रपाल आधारभूत बिद्यालय, नुवाकोटका विद्यार्थीहरुलाई
आपतकालीन राहत स्वरूप शैक्षिक सामाग्रीहरु वितरण गरियको सो बिद्यालयका प्रधानाध्यापक श्री हरि प्रसाद अर्याल ज्युले बताउनु
भयो ।
देशका अधिकांश भाग पुगी नि-शुल्क स्वास्थ्य सिविर/शल्यक्रिया र राहत वितरण कार्यहरु गरि चर्चा कमाउन सफल चिकित्सक
डा.सैयदले आफुले शिक्षा नै बिकाशको मेरुदण्ड भनेर भबिस्यमा आफ्नो समाजसेवालाई अझै बिस्तार गर्ने योजना सुनाउनुभयो।
न्यानो कपडा र खेलकुद सामाग्री प्राप्त गरेपछि विद्यार्थीहरु हर्षित पाएको एक अभिबाबकले बताउनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१