गोकर्णेश्वर ८ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम

suman100@gmail.com' suman basnet
२० पुष २०७९, बुधबार ११:४९

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक वडा बासीहरुलाई वडा कार्यलयमा दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा करिब २ सय जना ज्येष्ठ नागरिकहरुको नि:शुल्क दृष्टि परिक्षण गरिएको र १५० जनालाइ निशुल्क चस्मा वितरण गरिएको वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१