प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार १०:४१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको छ । उहाले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको छ । बैठकमा मन्त्रालयलाई आ-आफ्नो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नु भएको (प्रधानमन्त्री) प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएकाबताउनु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०